Regarding article writing
2078-06-16
- A
- A-
- A+
उपरोक्त विषयमा यस अस्पतालको ३० औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित हुने ”आरोग्य दर्पण - २०७०“ को लागि प्रहरी कर्मचारी तथा विभिन्न क्षेत्रका लेखक वर्गबाट लेख, रचना, टिप्पणी, विश्लेषण वा व्यवसायिक लेखहरु समेत प्रकाशन गरिने हुँदा ईच्छुक कर्मचारीहरु तथा लेखकहरुबाट प्रहरीको पेशागत विकास तथा अस्पतालका विविध गतिविधि, क्रियाकलाप तथा स्वास्थ्य सूचनामुलक सामाग्रीहरु समेटेर लेखिएको लेखका साथै प्रहरी कर्मचारीहरुको हकमा (प्रहरी पोशाकमा) र अन्यको हकमा सिभिल पोशाकमा खिचिएको पासपोर्ट साईजको एकप्रति फोटो समेत राखि यस ईमेल ठेगाना nphdarpan2014@gmail.com मा मिति २०७०।१२।०३ गते भित्र पठाई सहयोग गरी दिन हुन अनुरोध गरिएको छ ।